५ कार्तिक २०८३, बिहिबार

१४ वर्षकै उमेर कुमारी निरौलाको डरलाग्दो ट्युमर (हेर्नुस फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Urlabari-kumari niraullaझापा, ८ जेठ । पाँचथर, मौवा–५ निवासी २६ वर्षीया कुमारी निरौलाको घाँटी, गाला र टाउकामा १४ वर्षका उमेरदेखि नै डरलाग्दो तरिकाले ट्युमर फैलिएको छ ।

ट्युमर फैलिएपछि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । उनी हाल मोरङ मधुमल्ला–४ स्थित मामाघरमा रहेकी छन् । तस्बिर : रूपेन्द्र शेर्मा, उर्लाबारी, रासस