काठमाडौं, ८ जेठ । घर लिप्दा सप्तरीमा एक महिलाको ज्यान गएको छ ।
वीरपुर–९ बस्ने ५५ बर्षीया चनचलीया देवी मण्डललाई विहिबार आप्mनै घर लिप्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते उनलाई उपचारको लागि सगरमाथा अंचल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया