५ कार्तिक २०८३, बिहिबार

विदेशबाट सुन ल्याउँदा फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौँ, ८ जेठ । दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक राहदानी नम्बर ८४९५६१९ बाहक ३६ बर्षीय धौव निकनिल देश्नीलाई प्रहरीले बिहिबार अबैध सुनसहित पक्राउ गरेको छ ।

फलाई दुवईको एफ २८५७१ उडानद्धारा काठमाडौँ आगमन भएका उनलाई चेकिङ एरिया पार गरेपछि प्रहरीले शंका लागि चेकजाँच गर्दा जुत्ताभित्र लुकाई छिपाई राखेको ९९९.० लेखिएको १० तोलाको चार टुक्रा र ९९९.९ लेखेको २४ क्यारेटको ४ सय ५५ ग्राम सुन बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।