३ कार्तिक २०८३, मंगलबार

गठबन्धन दलबीच मिल्यो भागबण्डा, कुन दलले कति मन्त्रालय पाउने ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा मिलेको छ ।  बुधबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो ।

सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने सहमति भएको हो ।

सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।