
काठमाडौं, १५ चैत । सत्तारूढ गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तार सहमति जुटेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि सहमति जुटेको हो ।
मन्त्रालयको भागबण्डामा करिब सहमति भइसकेको नेताहरूले जानकारी दिएका छन् ।
सरकारमा राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सहभागी हुने भएका हुन् ।















प्रतिक्रिया