३ कार्तिक २०८३, मंगलबार

मिटरब्याजी पीडित र सरकारबीच भोलि वार्ता हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित र सरकारबीच भोलि (बिहीबार) वार्ता हुने भएको छ ।

सरकारले पीडितसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको थियो ।

बिहान १० बजे वार्ताको समय तय भएको जानकारी दिइएको छ ।