३ कार्तिक २०८३, मंगलबार

नारायणकाजी गृहमन्त्री पक्का, एकीकृत समाजवादीले भौतिक पूर्वाधार पाउने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ चैत । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने पक्का भएका छन् ।

श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्ने पक्का भएको हो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार मन्त्रालय पाउने पक्का भएको छ । श्रेष्ठको मन्त्रालय नेकपा एसलाई दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।