३ कार्तिक २०८३, मंगलबार

लोकन्थलीमा चालकले बस सडकमै तेर्स्याएर भागेपछि…

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । भक्तपुरको लोकन्थलीमा एक बस चालकले सडकमै बस तेर्स्याएर भागेपछि केही बेर सडक अवरूद्द बनेको छ ।

ट्राफिक प्रहरीले कारबाही गरेपछि चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो मै तेर्स्याएर भागेका थिए ।

बसको चाबीसमेत लिएर चालक भागेपछि प्रहरीलाई बस हटाउन समस्या परेको थियो । केही समयपछि प्रहरीले बसलाई हटाएर सडक खुलाएको छ ।