५ कार्तिक २०८३, बिहिबार

पर्यटन मन्त्रीमा कृपाशूर शेर्पा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kripa-sherpa

काठमाडौँ, ८ जेठ । नेकपा (एमाले) ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ ।

यसअघि सो मन्त्रालयको जिम्मेवारी लिनुभएका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिनुभएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । मन्त्रीमा शेर्पालाई आजै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ ।

भोजपुर क्षेत्र २ बाट निर्वाचित सभासद् शेर्पा सक्रिय राजनीतिमा आउनुअघि पर्यटन मन्त्रालयमै कार्यरत हुनुहुन्थ्यो । यसअघि दीपककुमार आमात्यले विहीबार पर्यटनमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।