५ कार्तिक २०८३, बिहिबार

खोटाङमा नदीमा बेपत्ता युवकको सात दिनपछि शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ७ जेठ । माछा मार्ने क्रममा दूधकोसीमा बेपत्ता भएका एक युवकको शव सात दिनपछि फेला परेको छ ।
यही जेठ १ गते दूधकोसीमा माछा मार्न गएका महेश्वरी–१ का २४ वर्षीय नेपाल राईको शव सल्ले–३ स्थित महादेववेँसीमा आज फेला परेको हो ।

राईको शव आजै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । रासस