५ कार्तिक २०८३, बिहिबार

अजिङ्गर फेला पर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AAgingarवीरगन्ज (पर्सा), ७ जेठ । पर्साको सुपर्णपुरमा दुर्लभ अजिङ्गर फेला परेको छ ।

सुवर्णपुर गाविसको बागमोर्चा टोलमा करिब चार किलोको अजिङ्गर फेला परेको हो । फेला परेको दुर्लभ अजिङ्गरलाई चोरी सिकारी नियन्त्रण युवा अभियानको टोलीले नियन्त्रणमा लिई पर्सा वन्यजन्तु आरक्षको जिम्मा लगाएको अभियानका अध्यक्ष देवीप्रसाद दाहालले बताउनुभयो । रासस