
पाल्पा ६ जेठ । पाल्पाको तानसेन रानिघाट सडकखण्ड अन्तर्गत बराङदी २ खरिपानीमा मंगलबार अपरान्ह टयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा नवलपरासी जिल्ला शिवपुरि गाविस वडा नं ५ का अशोक कुमार बुढामगरको ज्यान गएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । ट्याक्टर पल्टिदा उनको ज्यान गएको हो ।















प्रतिक्रिया