
काठमाडौं, १७ फागुन । मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ।
२४ वर्षीया महिलाले पिएसजीका खेलाडी हाकिमीले गत २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोपसहित उजुरी दिएकी हुन् ।
स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दै चर्चित खेलाडी बनेका थिए ।















प्रतिक्रिया