३० कार्तिक २०८३, सोमबार

राप्रपा सरकारबाट बाहिरिने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।