३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचनः आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको हो । आयोगको कार्य तालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुनेछ ।