काठमाडौं, ११ फागुन । सरकारले अधिकांश सार्वजनिक बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरू शनिबारबाहेक अन्य सबै सार्वजनिक विदामा खोल्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया