१ कार्तिक २०८३, शनिबार

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र माधव नेपालबीच भेटवार्ता

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिमा माधव नेपालको नाम एमालेले नै अघि सारेको चर्चा भइरहेका बेला पोखरेल र नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरूबीचको भेटमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको बताइएको छ ।