३० कार्तिक २०८३, सोमबार

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि कांग्रेसले बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।