
काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतार हुने भएको छ ।
उनी यहि फागुन १९ गते कतारको दोहा जाने भएका छन् ।
२१ फागुनबाट दोहामा अल्पविकसित मुलुकहरुको सम्मेलन हुँदैछ । सोही सम्मेलनामा भाग लिन उनी दोहा जान लागेका हुन् ।
उनी फागुन २२ गते नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।











प्रतिक्रिया