गैंडाको आक्रमणबाट एकजनाको मृत्यु
काठमाडौं, ९ फागुन । चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ मा गैंडाको आक्रमणबाट स्थानीय ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो । गैँडाले तामाङलाई बिहान करिब ६ बजे आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया