३१ आश्विन २०८३, शनिबार

विश्वकप लिग-२ः स्कटल्याण्ड र नामिबिया भिड्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज बुधबार स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदै छ ।

टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुने छ ।

सिरिजअन्तर्गत स्कटल्याण्ड र नामिबिया दुबै जित हात पार्ने दाउमा छन् ।

नामिबिया यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालसँग २ विकेटले पराजित भएको थियो ।