२ कार्तिक २०८३, सोमबार

अनेरास्ववियुको २३ औं महाधिवेशन सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

‘नि:शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ महाधिवेशन सुरु भएको हो ।

महाधिवेशन बुधबारसम्म चल्ने छ ।