२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न जङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा दुई देशकोबीचको सम्बन्ध सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।