२ कार्तिक २०८३, सोमबार

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपालमा भ्रमणका लागि नेपाल आएका क्वात्रा नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग आदाप्रदान लगायत समसामायिक विषयमा कुराकानी भएको थियो ।