२ कार्तिक २०८३, सोमबार

भारतीय विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग गरे भेटवार्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्रा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न क्वात्रा शीतल निवास पुगेका थिए । यसअघि उनले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति भण्डारी र क्वात्राबीच दुई देशको सम्बन्ध, सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको बताइएको छ ।