२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बसुन्धारामा बैठक सुरु भएको हो । बैठकमा समसामायिक राजनीतिक विषय बस्तुमा छलफल साथै सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा पनि छलफल हुनेछ ।

यस्तै, चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

रास्वपाले चितवन-२ मा सभापति रवि लामिछानेलाई नै पुन: उम्मेदवार बनाउने निर्णय गरेको छ ।