३० कार्तिक २०८३, सोमबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको संयन्त्रको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

जारी बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिपतिको निर्वाचन बारे छलफल भइरहेको बुझिएको छ ।