३१ आश्विन २०८३, शनिबार

साफ यु–२० महिला च्याम्पियनसिप: उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । बंगलादेशको ढाकामा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा आज साँझ ६ बजे हुने फाइनल खेलमा नेपाल र आयोजक बंगलादेश भिड्ने छ ।

मंगलबार भुटानलाई ५-० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको थियो नेपालले भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।