३१ आश्विन २०८३, शनिबार

भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं, २५ माघ । भूकम्पमा परेर टर्कीका गोककिपरको मृत्यु भएको छ ।

सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर २८ वर्षीय गोलकिपर अहेमेत इयुप तुर्कास्लानको मृत्यु भएको हो ।

तुर्कास्तान क्लब यनी मलात्यास्पोरबाट फुटबल खेल्दै आएका थिए ।

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका तुर्कास्लानले ६ खेल खेलेका थिए ।