
सुर्खेत, २५ माघ । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि सार्वजानिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।












प्रतिक्रिया