काठमाडौं, २० माघ । नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेपछि क्रिकेटर सन्दीप लामिछाने बन्द प्रशिक्षणमा फर्किएका छन् ।
क्यानले निलम्बन फुकुवा गरेपछि उनलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो ।
सन्दीप आज बिहानै प्रशिक्षणका लागि पुगेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया