३० कार्तिक २०८३, सोमबार

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता कारण बुधबार र बिहीबार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

आज शुक्रबार अपरान्ह ३ बजे बस्ने बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ ।