३० कार्तिक २०८३, सोमबार

कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै, राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।  कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बैठक बोलाइएको हो ।

बैठक आज बिहान ९ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार तय गर्ने बताइएको छ ।

कांग्रेस संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।