३० कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण  स्थगित भएको बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए ।

आजको बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

बैठकमा सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारेमा पनि छलफल हुने बताइएको छ ।