
काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको छ ।
अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।
यस्तै बैठकले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई नियुक्त गरेको छ ।
हेर्नुहोस् १३ निर्णयहरु-

















प्रतिक्रिया