
सुर्खेत, १९ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
शव हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमीको रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर-१० मा बस्दै आएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया