३० कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज सोमबार पनि बस्दैछ ।

गत माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको चयनबारे पार्टीको धारणा तथा समसामयिक विषयमा छलफल र निर्णय गरिने बताइएको छ ।