
काठमाडौं, १३ माघ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता रिजालले कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको उल्लेख गर्दै उनले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए ।
नेता रिजालले भनेका छन्ः












प्रतिक्रिया