३० कार्तिक २०८३, सोमबार

माओवादी स्थायी समिति बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने बताइएको छ ।