
काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।












प्रतिक्रिया