
काठमाडौं, ९ माघ । एक साताअघि काठमाडौंमा सम्पन्न नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा ४ जना नेपाली खेलाडी संलग्न रहेका प्रहरीले जानकारी दिएको छ ।
अन्य ५ जनाभन्दा धेरै विदेशी खेलाडीहरु रहेका बताइएको छ ।
प्रहरीले सोमबार बिहान फिक्सिङको आरोपमा दुई जना नेपाली खेलाडीलाई पक्राउ गरिसकेको छ भने दुईजनाको खोजी गरिरहेको छ ।
सोमबार पक्राउ पर्नेमा अब्दुल अन्सारी र मेहबुब आलम रहेका छन् ।















प्रतिक्रिया