
दमौली, ८ माघ । तनहुँमा शनिबार भिरबाट खसेर एकजनाको मत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको हो ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया