३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप महिला राट्रिय टी-ट्वेन्टी क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश  लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । सुदूरपश्चिमले पहिलो पटक पीएम कपको उपाधि उचालेको हो ।

उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।