
मकवानपुर, ७ माघ । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आज माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलालले शुक्रबार विदा सम्बन्धी सूचना सार्वजनिक गरेका हुन् ।













प्रतिक्रिया