३० कार्तिक २०८३, सोमबार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । राप्रपाको प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

 संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेको राप्रपाले जनाएको छ ।