
काठमाडौं, ३ माघ । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।












प्रतिक्रिया