३० कार्तिक २०८३, सोमबार

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागि हुने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्दै सरकारमा सहभागि हुन लागेका हुन् ।

राप्रपाबाट अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्ने पक्का भएको राप्रपा स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पाण्डे शहरी विकास र प्रधान कानुन मन्त्री बन्ने छन् ।

सोमबार बसेको सत्ता गठबन्धनले राप्रपालाई तीन मन्त्रालय दिने निर्णय गरेको थियो ।