
जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिँदैछन् ।
प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
१ सय ७ सदस्यीय रहेको मधेस प्रदेशमा मुख्यमन्त्री यादवलाई ७२ जना सांसदको समर्थन छ ।












प्रतिक्रिया