३१ आश्विन २०८३, शनिबार

उच्चस्तरीय संयन्त्रको बैठक बोलाइयो, मन्त्रालय टुंगो लगाउने तयारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । मन्त्रालयहरूको बाँडफाँट टुङ्ग्यानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगतै संयन्त्रको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।