३० कार्तिक २०८३, सोमबार

सुदूरपश्चिममा सभामुख चयनका लागि बस्न लागेको बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले सभामुख चयनका लागि आज बोलाइएको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले भोलि बिहान १० बजेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।